निजी क्षेत्रले उडान भर्ने वातावरण बनाउँदैछौं, त्रसित हुनु पर्ने कारण छैन: अर्थमन्त्री डा. वाग्ले
▸ यस स्टोरीको अंश: नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नजिक, जीडीपीको ४५% नाघ्यो
अर्थमन्त्री स्वर्णिम वाग्लेले इमान्दार र लगानीमुखी निजी क्षेत्रले त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्। सरकारले निजी क्षेत्रसँग सहकार्य गरेरै आर्थिक वृद्धि हासिल गर्ने स्पष्ट नीति लिएको उनले बताएका हुन्। उनले प्रभावकारी नियमन र सहजीकरणमार्फत निजी क्षेत्रलाई ‘उडान भर्ने वातावरण’ बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित