उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

यस स्टोरीको अंश: बागमती प्रदेशले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने मुख्यमन्त्री बानियाँको भनाइ
ehimalayatimes.com · 4 दिन अघि

एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई भोजपुरमा ल्यापटपसहित सम्मान गरिएको छ। हालै प्रकाशित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने एक छात्रा र एक छात्रलाई रामप्रसाद राई गाउँपालिकाले ल्यापटप र सम्मानपत्र प्रदान गरेको हो। गाउँपालिका अध्यक्ष थामबहादुर राईले साधारण धारतर्फ सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन राई लाई एक–एक थान ल्यापटपसहित सम्मान गर्नुभएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू