जनमुखी बजेट ल्याउछौं : मुख्यमन्त्री आचार्य
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताउनुभएको छ । प्रदेश सुशासन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सबैको भावना समेटिनेगरी नीति तथा कार्यक्रम तथा बजेट ल्याउने तयारी तीव्र रुपमा अघि बढाइएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले आगामी बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर निर्माण गर्ने तयारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›