प्रधानमन्त्रीले संसदमा नबोलेसम्म विरोध जारी रहन्छ : हर्कराज साम्पाङ

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
www.imagekhabar.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् । उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिनुपर्नेमा जोड दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू