संसद्मा हर्क साम्पाङ : सदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार: प्रधानमन्त्रीलाई सदनमा ल्याउन वा आफूलाई निष्कासन गर्न माग
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्न सभामुखसँग आग्रह गरेका छन् । उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे । साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके नियमावलीको ३१ को १ प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्न आदेश दिन आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित