बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, कहिलेसम्म छ आवेदन दिने म्याद ?
▸ यस स्टोरीको अंश: बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, जेठ १९ सम्म आवेदन दिने म्याद
सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त माग गरेको छ। प्राधिकरण अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको, बीमा ऐन, २०७९ बमोजिम अयोग्य नभएको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिले जेठ १९ गतेभित्र अर्थ मन्त्रालयमा आवेदन दिन सक्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित