चीनतर्फ पुटिनको कदम, ट्रम्प भ्रमणपछि बढ्यो चासो

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
www.kathmandupati.com · 1 हप्ता अघि

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण गरी स्वदेश फर्किसकेका छन् । तर रुसका राष्ट्रपति भ्लालिमिर पुटिन मंगलबारदेखि दुईदिने औपचारिक चीन भ्रमणमा गएका छन् । यो भ्रमणलाई चीनले अमेरिका र रुस दुवैसँग सम्बन्ध सन्तुलित राख्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू