जरंखुमा कजारिया रमेश टायल्सको नयाँ शोरुम

यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले तारकेश्वरको जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्यायो
rajdhanidaily.com · 1 हप्ता अघि

नेपालमा विश्वस्तरीय टायल्स उपलब्ध गराउँदै आएको कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिका–जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। हरि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्यमा स्थापना गरिएको उक्त शोरुमले स्थानीय उपभोक्ता, इन्टेरियर डिजाइनर तथा आर्किटेक्टहरूलाई उच्चस्तरीय टायल्स र आधुनिक डिजाइनको विस्तृत विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ। शोरुमको उद्घाटन वैशाख ३१ गते सम्पन्न भएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू