भैरहवाकाे जेजे स्टाेनेक्समा लामिनार टायलकाे 'एम्पोरियो शोरुम' शुभारम्भ
▸ यस स्टोरीको अंश: बेनेली नेपालद्वारा मोटरसाइकल र स्कुटरमा विशेष छुट र २ वर्ष निःशुल्क सर्भिसिङ अफर
नेपालको टायल ब्राण्ड लामिनारले भैरहवामा नयाँ 'एम्पोरियो डिलर शोरुम' सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले उक्त शोरुमको उद्घाटन गरेका हुन् । यो शोरुमले ग्राहकलाई टायल छनोट, डिजाइन र प्रयोगअनुसार छनोट गर्न सहयोग पुर्याउनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›