दुर्व्यवहारपछि कटारी अस्पताल सुधार गर्ने डा. गौरव साहले छाडे अस्पताल

यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप तीव्र, स्वास्थ्यकर्मीमाथि आक्रमण र स्थानीय विरोधले नियन्त्रणमा चुनौती
swasthyakhabar.com · 3 दिन अघि

कटारी अस्पताल सुधारको नेतृत्व गरेका डा. गौरव साहले अस्पतालबाट बाहिरिने घोषणा गरेका छन् । २०७३ फागुन २१ गते कार्यभार सम्हालेका डा. साहले अस्पतालको अवस्था कमजोर रहेको स्मरण गर्दै स्थानीय समुदाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सहयोगमा भवन हस्तान्तरण प्रक्रिया अघि बढाएर बिरामी भर्ना सेवा, सशुल्क फार्मेसी सेवा तथा सिजेरियन शल्यक्रिया (सी–सेक्सन) सेवा सञ्चालनसम्म पुर्‍याएको उल्लेख गरेका छन् । पछिल्लो घटनाले आफूलाई गहिरो पीडा दिएको उल्लेख गर्दै उनले निष्पक्ष छानबिनको माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू