पत्रकार जगन्नाथ दुलाल सम्मानित

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग'लाई जुरी अवार्ड
www.drishtinews.com · 4 दिन अघि

न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल ‘रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले आफ्नो साधारणसभाको अवसर पारेर पत्रकार दुलाललाई नगदसहित पुरस्कृत एवं सम्मानित गरेको हो। दुलालले यसअघि राष्ट्रपतिबाट ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ समेत प्राप्त गरिसकेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू