७ पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान र पुरस्कार
▸ यस स्टोरीको अंश: चलचित्र पत्रकार संघले ७ पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गर्यो
चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर गत बिहीवार आप्mना सदस्यहरुलाई चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ। संघको स्थापना दिनलाई पारेर हरेक वर्ष जेठ ७ गते मनाइँदै आइएको चलचित्र पत्रकारिता दिवस र संघको २७औ“ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३ नगद ५५ हजार ५ सय ५५ रुपिया“सहित पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›