कांग्रेस प्रमुख सचेतक थापाले आफ्नै सांसदलाई रोस्ट्रम घेर्न किन रोकिन् ?
▸ यस स्टोरीको अंश: संसदमा रास्वपा सांसदको अभिव्यक्तिले विपक्षी सांसदहरू थप आक्रामक, बैठक स्थगित
मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षीले अवरोध गरे पनि सभामुख डीपी अर्यालले पर्यटनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । विपक्षी दलका सांसदहरूले विरोध गरे पनि सभामुख अर्यालले बैठक अघि बढाएका थिए । जब रास्वपाका सांसद जगदीश खरेल छलफलमा भाग लिन रोस्ट्रमतर्फ अघि बढे, तब विपक्षी दलका सांसदहरू आक्रोशित बने ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›