‘नेपाल ह्याण्डिक्राफ्ट एक्स्पो एण्ड कल्चर शो २०२६’ सुरु [तस्वीरमा हेर्नुहाेस्]

यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित
ehimalayatimes.com · 5 दिन अघि

नेपाली हस्तकला, संस्कृति तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल ह्याण्डिक्राफ्ट एक्स्पो एण्ड कल्चर शो २०२६’ काठमाडौंको अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा आजदेखि सुरु भएको छ । जेठ ८ देखि १० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ६० भन्दा बढी हस्तकला स्टल राखिएका छन् । प्रदर्शनीमा फुड एण्ड बेभरेज फेस्ट, सांस्कृतिक तथा लोकनृत्य प्रस्तुति, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा लक्की ड्रको समेत व्यवस्था गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू