‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ जेठ ८ देखि, करिब ७० वटा कक्ष रहने
▸ यस स्टोरीको अंश: नेपाल हस्तकला महासङ्घद्वारा जेठ ८ देखि ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना
नेपाल हस्तकला महासङ्घले जेठ ८ देखि १० गतेसम्म काठमाडौँको बालुवाटारमा ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । स्थानीयस्तरमा उत्पादित हस्तकला वस्तुको प्रवर्द्धन, उद्यमीलाई बजारसम्म पहुँच पुर्याउने र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको हो । मेलामा करिब ७० वटा कक्ष रहनेछन् र स्थानीय उद्यमी, कलाकार तथा कालिगढले प्रत्यक्ष रूपमा आफ्नो सीप प्रदर्शन गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›