राम चरणले बुमराहसँग किन मागे माफी ?

यस स्टोरीको अंश: अभिनेता राम चरणले क्रिकेटर जसप्रित बुमराहसँग माफी मागे
www.canadanepal.com · 5 दिन अघि

तेलुगु फिल्म अभिनेता राम चरणले भारतीय बलर जसप्रीत बुमराहसँग माफी मागेका छन्। आफ्नो आगामी एउटा फिल्मको प्रमोशनका क्रममा राम चरणले गल्तीले जसप्रीत बुमराहलाई फुटबलर भनेका थिए। राम चरणको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र त्यसको लगत्तै राम चरणले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै बुमराहसँग माफी मागेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू