अमृत झा रिहाइको गलत सूचनाप्रति परराष्ट्रले माग्यो माफी
▸ यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा अमृत झाको रिहाइबारे गलत सूचनामा माफी माग
परराष्ट्र मन्त्रालयले नेपाली युवा अमृत झा इरानबाट रिहा भएको भन्ने गलत सूचना सम्प्रेषण भएकोमा माफी मागेको छ । केही दिनअघि मन्त्रालय र परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको सूचना सार्वजनिक गरेका थिए, तर उनी इरानकै नियन्त्रणमा रहेको पुष्टि भएपछि मन्त्रालयले क्षमा मागेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित