महोत्तरीमा डिभिजन वन कार्यालयको गाडीमा आगजनी, सडक अवरुद्ध
▸ यस स्टोरीको अंश: रोल्पामा हावाहुरीले ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा डिभिजन वन कार्यालयको गाडीमा आगजनी गरिएको छ। वन क्षेत्रभित्रको बस्ती खाली गराउन सूचना जारी गरेपछि स्थानीयवासी आक्रोशित भई वन कर्मचारीहरूलाई नियन्त्रणमा लिएर गाडी जलाएका थिए। घटनापछि स्थानीयवासीले बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन जारी राखेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित