स्थानीयले नियन्त्रणमा लिए मेलम्ची खानेपानीको गाडी

यस स्टोरीको अंश: बुटवल–पाल्पा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी
clickmandu.com · 5 दिन अघि

मेलम्ची खानेपानी आयोजनाका दुईवटा गाडीलाई मेलम्ची नगरपालिका– १२ का पीडित स्थानीयले नियन्त्रणमा लिएका छन्। मेलम्ची खानेपानी आयोजनाबाट भुक्तानी नपाएर पीडित भएका बाहुनेपाटीका स्थानीयले आक्रोश स्वरूप गाडी नियन्त्रणमा लिएको पीडित उत्तर श्रेष्ठले बताए। लामो समयदेखि आयोजनाले कब्जा गरेर राखेको स्थानीयको जग्गाको भाडा र सामान सप्लाई गर्ने भेन्डर्सको करोडौँ रुपैयाँ भुक्तानी भएको छैन।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू