मार्गप्रशस्त गर्न ओलीमाथि दबाब
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमाले सचिवालय बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरुले फरक–फरक धारणा राखेका छन्। केही नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने केही नेताहरुले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन्। उपमहासचिव भट्टले कुनै नेताले पनि तत्काल अध्यक्षको राजीनामाको माग नगरेको दाबी गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित