सचिवालयमा ओलीको प्रश्न– मलाई कुन विधिबाट कसरी हटाउने?

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
www.setopati.com · 3 दिन अघि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा कुन विधिबाट नेतृत्व परिवर्तन गर्ने भनेर प्रश्न गरेका छन्। आफू निकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा उभिएपछि संकटमा परेका अध्यक्ष ओलीले बहुसंख्यक सचिवालय सदस्यको धारणा सुनिसकेपछि आफूलाई कुन प्रक्रियाबाट हटाउने भनेर प्रश्न गरेको एक नेताले बताए। जेठ ४ देखि जारी सचिवालय बैठक आज आइतबार पनि बस्दैछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू