हुरीले घर भत्किँदा महिलाको मृत्यु
▸ यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु
रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा ३५ वर्षीया फूलकुमारी देवीको मृत्यु भएको छ। उपचारका क्रममा उनको राति अस्पतालमा ज्यान गएको हो। यसैबीच, जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १० व्यक्तिलाई पक्राउ गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›