प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
▸ यस स्टोरीको अंश: विश्वकपमा पोर्चुगलविरुद्ध खेल्ने कोलम्बियाको बलियो टोली
पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा प्रथम पिसिएम प्लस टु फुटसल टुर्नामेण्ट हुने भएको छ । ‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ यहि जेष्ठ १५ र १६ गते सञ्चालन गरिने प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›