एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकमा ‘सिग्नेचर’ पुल बन्दै, निर्माण कति सकियो?
▸ यस स्टोरीको अंश: एसियाली राजमार्गमा ‘आर्क’ प्रविधिका पुल निर्माण द्रुतगतिमा अघि बढ्यो
एसियाली राजमार्ग (एसियन हाइवे) अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । हालसम्म पुल निर्माणतर्फ ४० प्रतिशत भौतिक प्रगति हासिल भएको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›