कर्णालीमा खेल्ने क्रममा हराएका दुई बालबालिकाको खोजी कार्य जारी

यस स्टोरीको अंश: मुगु कर्णालीमा दुई बालबालिका बेपत्ता, खोजी कार्य जारी
www.nepalviews.com · 5 दिन अघि

मुगुको मुगम कार्मारोङ गाउँपालिका–२, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा दुई बालबालिका बेपत्ता भएका छन् । शुक्रबार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दै गर्दा उनीहरु बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी तीन वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका तीन वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू