जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुने
आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै उपस्थित भइसक्न सूचित गर्नुभएको हो । नेपालको संविधान २०७२ जारी भएपछि प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित