युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन
▸ यस स्टोरीको अंश: युवा स्वरोजगार कोषको ६७ करोडभन्दा बढी कर्जा असुल हुन बाँकी, महालेखाको प्रतिवेदनले औंल्यायो
युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको ६७ करोड १९ लाख ६४ हजार रूपैयाँ असुल गर्नुपर्ने देखिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›