महालेखाको प्रतिवेदन : सरकारी ऋण लगानी ५ खर्ब २६ अर्ब नाघ्यो, भाखा नाघेको साँवा २६२ प्रतिशत बढी

यस स्टोरीको अंश: सरकारको अर्बौं रुपैयाँ ऋण र कर बक्यौता असुल हुन बाँकी
bizpati.com · 1 हप्ता अघि

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सरकारको कुल ऋण लगानी करिब ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रुपैयाँ पुगेको छ। प्रतिवेदनले सरकारी ऋण असुली कमजोर बन्दै गएको तथा भाखा नाघेको ऋण तीव्र रूपमा बढिरहेको तथ्य औंल्याएको छ। कुल कर बक्यौतामध्ये करिब १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ अर्थात् ६५.४८ प्रतिशत रकमसम्बन्धी विवाद न्यायिक पुनरावलोकनमा रहेको प्रतिवेदनमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू