सरकारले अर्बौं रूपैयाँ साँवा–ब्याज र कर उठाउन बाँकी

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: गत आर्थिक वर्षमा ८३ अर्ब रुपैयाँ बेरुजु
lokaantar.com · 1 हप्ता अघि

सरकारले विभिन्न सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष तथा स्थानीय तहमा गरेको ऋण लगानीको ठूलो हिस्सा अझै असुल हुन सकेको छैन । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार भाखा नाघेको ऋणको साँवा तथा ब्याज बक्यौता उल्लेख्य रूपमा बढेको देखिएको छ । आन्तरिक राजस्व विभागको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कर बक्यौता ब्याजसमेत दुई खर्ब ७५ अर्ब ५ करोड पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू