नेपाल रोजिन उद्योग र भक्तपुर इँटा कारखानाबाट करोडौं असुल हुन बाँकी

यस स्टोरीको अंश: नेपाल रोजिन उद्योग र भक्तपुर इँटा कारखानाबाट करोडौं भाडा असुल हुन बाँकी
bizpati.com · 5 दिन अघि

अर्थ मन्त्रालयअन्तर्गत नेपाल रोजिन एण्ड टर्पेन्टाइन उद्योग र भक्तपुर इँटा टायल कारखानाको जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइए पनि सम्झौताअनुसारको भाडा असुली प्रभावकारी हुन नसकेको पाइएको छ । महालेखाले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको मात्रै ९१ लाख ४३ हजार रुपैयाँसहित कुल ६ करोड २९ लाख ७९ हजार रुपैयाँ भाडा रकम असुल हुन बाँकी रहेको देखिएको छ । उक्त बक्यौता रकम राजस्वको आन्तरिक विवरणमा लगतका रूपमा समावेश नगरिएको पाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू