सेबोन अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट, अन्तर्वार्ता दिनेको सूचीमा को-को?

यस स्टोरीको अंश: सेबोन अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट, अन्तर्वार्ता दिनेको सूचीमा को-को?
bizmandu.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्ड(सेबोन)अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य अध्यक्ष रहेको सिफारिस समितिले मंगलबार ४ जनाको नाम सर्टलिस्ट गरेको हो। सेबोन अध्यक्षका लागि ४७ जनाले आवेदन दिएकामा समितिले डा नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षत्री र डा. गोपालप्रसाद भट्टलाई सर्टलिस्ट गरेको छ। सेबोन अध्यक्षबाट सन्तोषनारायणले वैशाख ४ गते राजीनामा दिएपछि ८ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू