सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस, दाबेदार क्षेत्रीबारे मन्त्री वाग्लेको ध्यानाकर्ष्ण
▸ यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सिफारिस समितिले अध्यक्ष पदका लागि तीन जनाको नाम छनोट गरी अर्थमन्त्रीसमक्ष पेश गरेको छ। अब मन्त्रिपरिषद् बैठकले तीमध्ये एक जनालाई बोर्डको नयाँ अध्यक्षमा नियुक्त गर्नेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›