अर्थमन्त्री वाग्लेले आज बजेट पेस गर्दै, संसद् सचिवालयको तयारी पूरा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
nagariknews.nagariknetwork.com · 19 घण्टा अघि

संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा गरेको छ। सिंहदरबारस्थित नयाँ र निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक बस्ने तय भएको छ। सोही बैठकमा प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू