मन्त्रिपरिषद्बाट बजेट स्वीकृत
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित