आइतबारदेखि मलमास सुरु हुँदै, के गर्ने ? के नगर्ने ?

यस स्टोरीको अंश: आजदेखि मलमास सुरु: के गर्ने र के नगर्ने भन्ने धार्मिक मान्यता
pradeskhabar.com · 1 हप्ता अघि

प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा पर्ने अधिकमास अर्थात् मलमास आइतबारदेखि सुरु हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो मलमास आगामी असार १ गतेसम्म रहनेछ। ज्योतिषीय गणनाअनुसार सौर र चान्द्र वर्षबीच समन्वय मिलाउन अधिकमास पर्ने गर्दछ। एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई मलमास वा अधिकमास भनिने ज्योतिष तथा वास्तुविद् शिवप्रसाद पोखरेलले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू