इतिहास रच्ने दाउमा रवीन्द्र ढाँट, अलिन्तोजोनसँग आज भिड्दै

यस स्टोरीको अंश: रविन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश
onlinetvnepal.com · 2 दिन अघि

नेपाली मिक्स मार्सल आर्ट्सका खेलाडी रवीन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ मा प्रतिस्पर्धा गर्ने भएका छन्। चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा आयोजना हुने बान्टमवेट विधाको क्वाटरफाइनल खेलमा ढाँटले फिलिपिन्सका फाइटर किमबर्ट अलिन्तोजोनको सामना गर्ने तय भएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू