‘रोड टू यूएफसी’ : फिलिपिन्सका खेलाडीलाई हराउँदै रवीन्द्रको विजयी सुरुवात

यस स्टोरीको अंश: रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश, फिलिपिन्सका फाइटर पराजित
bizmandu.com · 1 दिन अघि

एमएलए फाइटर रवीन्द्र ढाटले यूएफसी छनोटमा विजयी सुरुवात गरेका छन्। मकाउमा जारी रोड टू यूएफसी सिजन ५ मा फिलिपिन्सका खेलाडीलाई हराउँदै उनले सेमिफाइनलमा स्थान बनाउन सफल भएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू