रोड युएफसीमा नेपाली रविन्द्र ढाँटको ऐतिहासिक जित
▸ यस स्टोरीको अंश: रविन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश
नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बन्नुभएको छ । उहाँ विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसिको छनोट प्रतियोगितामा विजयी हुने पहिलो नेपाली फाइटर बन्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›