सरकारी कुरियर सेवा विस्तार: ६० जिल्लामा घरदैलोमै कागजात

यस स्टोरीको अंश: सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार: राहदानी र लाइसेन्स घरमै पुग्दै
kharibot.com · 2 दिन अघि

सरकारले राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था विस्तार गर्दै सरकारी कुरियर सेवा देशका ६० जिल्लामा विस्तार गरेको छ । हुलाक सेवा विभागका अनुसार हालसम्म २९ हजार ७५८ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । यातायात क्षेत्रको सेवा वितरणलाई पनि डिजिटल र सहज बनाउने प्रयासअन्तर्गत चार लाख ७५ हजार ९०८ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म पुर्याइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू