नासा नेपालको ‘पोलिसि डाइलग अन इलेक्ट्रिक भेहिकल एडप्सन’ कार्यक्रम सम्पन्न

यस स्टोरीको अंश: ब्लु ओरिजिनको न्यू ग्लेन रकेटले पुनः उडानको अनुमति पायो
kendrabindu.com · 4 दिन अघि

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) तथा बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजनामा “ईभिजन नेपालः ड्राइभिङ द फ्युचर” अभियान अन्तर्गत “पोलिसि डाइलग अन इलेक्ट्रिक भेहिकल एडप्सन” कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा इभीको आधारभूत परिचय, ब्याट्री प्रविधि, कर प्रणाली, फाइदा तथा चुनौतीहरूका विषयमा विस्तृत प्रस्तुति दिइएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू