‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सफलतापूर्वक सम्पन्न

यस स्टोरीको अंश: क्यान महासंघद्वारा ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सफलतापूर्वक सम्पन्न
kendrabindu.com · 1 हप्ता अघि

‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । इन्टरनेटलाई सबैका लागि समावेशी, पहुँचयोग्य र बहुभाषिक बनाउने लक्ष्यसहित सञ्चालित यस कार्यक्रममा नेपाली भाषा र लिपिमा आधारित डोमेन नेम र ईमेल एड्रेसहरूलाई इन्टरनेटका सबै प्रणालीले सहजै स्वीकार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू