हुरीले घर भत्किँदा महिलाको मृत्यु

यस स्टोरीको अंश: रौतहटमा हुरीले घर भत्किँदा फूलकुमारी देवीको मृत्यु
globenepal.com · 2 दिन अघि

रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको मृत्यु भएको छ । उपचारका क्रममा उनको राति गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको हो । हुरीले उनको कच्ची घर भत्काएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू