अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एकजना घाइते
▸ यस स्टोरीको अंश: अफगानिस्तानमा आँधीले घर भत्किँदा तीनको मृत्यु, रोल्पामा सकेट बम फेला
पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण एउटा घर भत्किदा एक जना महिला र एक जना बच्चासहित तीन जनाको मृत्यु भएको र अर्को एक जना गम्भीर घाइते भएको प्रान्तीय सरकारले मङ्गलबार जनाएको छ । अचिन जिल्लाको अब्दुलखैल क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›