दशरथचन्द विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि दरखास्त आह्वान

यस स्टोरीको अंश: बागलुङ नगरपालिकाले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
shilapatra.com · 1 हप्ता अघि

अध्यादेशमार्फत शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति गर्न सिफारिसका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि गठित सिफारिस समितिले दुवै पदमा आवेदन माग गरेको हो । सिफारिस समितिले १० दिनकाे अवधि राखेर दरखास्त आह्वान गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू