बालबालिकाको क्यान्सर उपचार सरकारी अस्पतालमा निःशुल्क गरिने
▸ यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
सरकारले बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गरिने घोषणा पनि गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित