तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट: आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज
baahrakhari.com · 18 घण्टा अघि

सरकारले तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर छुट दिने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । नागरिक स्तरबाट सुरु भई अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सर्वसुलभ सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहन गरिनेछ । यसअन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू