धुलिखेल अस्पताल र किओच बाल अस्पताललाई बजेट विनियोजन, तिलगंगा लेन्स उत्पादनमा कर छुट
▸ यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
सरकारले धुलिखेल सामुदायिक अस्पताल र डा. भगवान कोइराला नेतृत्वको किओच बाल अस्पताललाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले यी स्वास्थ्य संस्थाहरूलाई गुणस्तरीय उपचार सेवा विस्तार, विशेषज्ञ सेवा सुदृढीकरण तथा पूर्वाधार विकासका लागि सहयोग उपलब्ध गराउने जनाएका हुन्। यसैगरी, सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा लाग्दै आएको कर छुट दिने घोषणा पनि गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›