स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा आवेदन आह्वान

यस स्टोरीको अंश: ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि दरखास्त आह्वान
baahrakhari.com · 1 हप्ता अघि

विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको हो । इच्छुक योग्य व्यक्तिले १० दिनभित्र दरखास्त दिनु पर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू