८ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ जनाले दिए आवेदन
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि परेको २१८ आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गतको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारबाट १० दिनभित्र आवेदन माग गर्दै गत वैशाख २५ गते सूचना प्रकाशित गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›