सर्पदंशबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

यस स्टोरीको अंश: जनकपुर अस्पतालमा सुत्केरीको मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिने
www.dcnepal.com · 2 दिन अघि

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेकाले सतर्क रहन आग्रह गरे। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले सर्पदंशबाट बच्नका लागि विभिन्न उपाय अपनाउन र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू